नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन्। केही हप्ता अगाडि चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरि चीनको भ्रमण गर्ने भएका हुन्। मोदीले राष्ट्रपति सी जिनपिङलाई भेट्दै छन्। त्यतिबेला उनीहरुबीचमा भएको भेटवार्ताका क्रममा सीमा सम्बन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडि बढ्ने समझदारी भएको थियो। विश्वमै चर्चित…