काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीलाई प्रश्न गर्दै लोकतन्त्रको पाठ पढाउनु पर्ने हो भनेर सोधेका छन्। प्रवक्ता शर्माले संसदमा हलुका जवाफ दिने, सिंहदरबार नजिक प्रदर्शनमा रोक लगाउने तथा मिडियामा क्रमशः बढ्दो हस्तक्षेपप्रति पनि आपत्ति जनाएका छन्। सोमबार ट्वीट गर्दै शर्माले जुम्ला पुगेर अनशन बस्दा पनि प्रा.डा. गोविन्द…