काठमाडौं, १९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताएका छन्। केही समयअघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न सुझाव दिएका हुन्। ‘एक पटक आरोहण गरेपछि पटक–पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ,’ उनले भने। प्रधानमन्त्री…