काठमाडौं, १८ असार – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले वर्तमान वामपन्थी सरकारको नियतमाथि सीधा प्रश्न उठाउँदै कम्युनिष्टका नाममा कलंक भएको आरोप लगाएका छन्। सोमबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै संयोजक मिश्रले असल भनिएका केही नेतालाई पनि आफ्नो उपस्थितिको औचित्य पुष्टि गर्न चेतावनी दिएका छन्। मिश्रले लेखेका छन्, ‘नेता र नेता पत्नि बिमारी…