बनेपा, १४ पुस – नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताउनुभएको छ। काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उहाँले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताउनुभयो। “संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ,” अध्यक्ष…