काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले छिमकी चीनको समृद्धिको शैली दीगो, नमूना र अनुशरणयोग्य रहेको उल्लेख गर्दै नेपाली मौलिकताको समृद्धिका लागि दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्नुपर्ने बताउनुभएको छ। नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख अतिथिका…