Logo

राजनीति

पद्धतिका पक्षधर सामाजिक अभियन्ता प्रधान साझा पार्टीका भक्तपुर प्रदेशसभा उम्मेदवार



भक्तपुर – वातावरणमैत्री इँट्टा उत्पादनमा सक्रिय छन् सुरज प्रधान। व्यावसायिक सफलता हासिल गर्दैगर्दा प्रधानलाई सामाजिक अभियानलाई निरन्तरता दिँदै आएका छन्।

सामाजिक अभियन्ता प्रधानलाई केही समयअघि साझा पार्टीले भक्तपुर जिल्ला संयोजक जिम्मेवारी दियो। २८ वर्षीय युवा प्रधान अन्ततः साझा पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नम्बर–१ (क) बाट प्रदेशसभा उम्मेदवार बनेका छन्।

पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिबद्ध रहेका प्रधानले निर्वाचित भएको खण्डमा पूरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने घोषणा गरेका छन्।

सुसंस्कृत राजनीति र समतामूलक समृद्धिको राजनीतिक यात्रालाई आत्मसात गर्दै अघि बढेको उल्लेख गर्दै प्रधानले भक्तपुरबासी यस पटक युवा निर्वार्चित गर्ने र आफू विजयी हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित : १५ कार्तिक २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल