Logo

राजनीति

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना



काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तिहारको अवसरमा शुभकामना दिएकी छिन्। स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीका नाममा राष्ट्रपति कार्यालयले उक्त शुभकामना सन्देश जारी गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारी

सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने कामना उक्त पत्रमा गरिएको छ।

पाँच–दिने यमपञ्चक पर्वमा पशुपंक्षी र वनस्पतिलाई समेत सम्मानस्वरूप घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा छ।

प्रकाशित : ९ कार्तिक २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल