काठमाडौं – नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डा. डिला संगौलाले वैदेशिक रोजगारबारे श्वेतपत्र जारी गर्न माग गरेकी छिन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा छायाँ सरकारकी श्रममन्त्री संग्रौलाले केपी ओली नेतृत्वको सरकारसँग तत्काल वैदेशिक रोजगारका सम्बन्धमा श्वेतपत्र जारी गरी श्रमसँग सम्बन्धित समस्या समाधान गर्न ध्यानाकर्षण गराएकी हुन्। नेतृ संग्रौलाले दुईतिहाइ बहुमतको सरकारले सर्वहारा श्रमजीवीहरुको हकहितमा काम गर्नै…