काठमाडौं, १७ भदौ – नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ। नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका हुन्। कोरोनाको विश्व महामारीका कारण भएको पाँच महिनाभन्दा बढी समयको लकडाउनले जनताको दैनिक जनजीवन निकै कष्टकर बन्दै गइरहेको ढुंगानाले…