काठमाडौं, ३१ साउन – नेपाली कांग्रेसका नेता विष्णु धितालले आगामी १४औं महाधिवेशनबाट विपी कोइरालाको विचार र सिद्धान्तअनुसार पार्टीलाई अघि बढाउन सक्ने नेतृत्वको आउनुपर्ने बताएका छन्। नेता धितालले नेपाली कांग्रेसले देशको नेतृत्व, नगरेसम्म समृद्धि हासिल हुन नसक्ने बताउँदै अब पार्टीको सांगठानिक संरचनालाई नवीन रुपान्तरण गर्न सक्ने नेतृत्व आउनुपर्नेमा जोड दिएका हुन्। नेपाली कांग्रेसलाई युवा बहुल पार्टीको…