काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल दलित विद्यार्थी संघले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ । सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए पनि समिति गठनमा ढिलाइ गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै संघले विरोध प्रदर्शन गरेको हो । सोमबार काठमाडौंको माइतिघरमा गरेको विरोध सभामा…