Logo

राजनीति

‘बेरुत विष्फोट’को नैतिक जिम्मेवारी लिँदै लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा



बेरुत, २७ साउन – लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। बेरुत विष्फोटनको नैतिक जिम्मेवारी लिँदै दियाबले पदबाट राजीनामा दिएका हुन्।

राजधानी बेरुतमा ४ अगस्टका दिन भएको भयानक विस्फोटपछि दियाबको सरकारविरुद्ध चर्को जनआक्रोश देखिएको थियो।

२ सयको ज्यान जानेगरी भएको सो विष्फोटका कारण लाखौै मानिस घरबारविहीन भएका थिए। विष्फोटपछि बेरुतमा आमनागरिकले प्रदर्शन तीव्र पारेका छन्।

यसअघि नै प्रधानमन्त्री दियाबका क्याबिनेटका चार जना मन्त्रीले राजीनामा घोषणा गरिसकेका छन्।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: