धनुषा – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । धनुषामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले १४औं महाधिवेशन जहिले भए पनि सभापतिमा आफ्नो उम्मेदवारी हुने बताएका हुन्। पूर्वउपसभापति निधिले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी शुरु गरिसकेको बताएका छन्। निधिले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने…