कुन राशिकाले हेर्न मिल्ने? काठमाडौं, १० पुस – खण्डग्रास सूर्यग्रहण अहिले लागिरहेको छ। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार बिहीबार बिहान ८ः४२ मिनेटबाट ग्रहण सुरु भएको हो। बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जानकारी दिएको हो। नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार ग्रहण लाग्नुभन्दा चार प्रहर…