काठमाडौं, वैशाख २२ – जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न रेल्वे अध्यादेश २०७८ जारी गरिएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। अध्यादेशको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तयार गरेको थियो। रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता) https://youtu.be/zAub3Mr6IEg?list=PLa6S-7U0kSnjKFU2fsCXF-MQAPUj1dOB3