काठमाडौं, जेष्ठ २७ गते । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेन्द्रसँग फ्रान्सका राजदूत जील बुर्बाओले आज शिष्टाचार भेट गरेका छन्। प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणलगायत विषयमा छलफल भएको थियो। मेयर शाहले आफूहरु अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा रहेको, फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी…