काठमाडौं – सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या दिनैपिच्छे बढिरहेको छ। नेपालका दुरदराजसम्म इन्टरनेटको पहुँच विस्तार भएकाले पनि सामाजिक सञ्जालमा पहुँच बढ्न पुगेको हो। तर, सामाजिक सञ्जालका केही असामाजिक प्रवृतिहरुमाथि खोज गरिएको छ। र, विज्ञहरुको सुझावका आधारमा महिला दिदीबहिनीहरुलाई १० वटा सुझाव दिइएको हो। सामाजिक सञ्जालकै कारण अश्मिता लुटिएका घटनाहरुप्रति सजग गराउन पनि यी सुझाव प्रस्तुत गरेको…