Logo

भिडियो

‘औला गन्दैछु’मा आकाशको प्रतिक्षा यसरी गर्दैछिन् वर्षा (हेनुहोस् भिडियो)



काठमाडौँ, १४ कात्तिक – गीतकार विजया गुरुङको एल्बम् ‘मोसन अफ लभ’मा रहेको ‘औला गन्दै छु म’ गीतको म्यूजिक सार्वजनिक भएको छ। नवनारीको युट्यूब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

म्यूजिक भिडियोको एक सिनमा वर्षा र आकाश।

माया प्रेमका भावलाई गीतमार्फत प्रस्तुत गरेकी विजया गुरुङका शब्दमा गायक तथा संगीतकार विनोद पछाईले संगीत र गायिका दीपा लामाले स्वर दिएकी छन्। भिडियोमा नायिका वर्षा राउत र मोडल आकाश श्रेष्ठको दमदार अभिनय रहेको छ।

एल्वम् मोसन अफ लभमा रहेका पाँच वटा गीतमध्ये ‘तिम्रा हजार गल्ती’ गीतको म्यूजिक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ। ‘औला गन्दैछु’ गीत प्रेमिकाले आफुबाट टाढा रहेका प्रेमीलाई पर्खेर बसेको देखाइएको छ।

प्रकाशित : १४ कार्तिक २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: