हिमालय पोखरेल ‘मेरो त घरबार बिग्रने भो नि दाई।’ आज मलाई दुर्गममा कार्यरत एक कर्मचारीले गुनासो गरे। मैले सोधेँ – ‘किन?’ उनको घर जागिरको भरमा चल्ने रहेछ। अनि घरमा उनकी बेहुलीले ‘तलब जति कसलाई खुवाउँछस्’ भनिन् रे। ३ महिना देखि १ रुपैयाँ देखेको छैन। दाल, चामल, ग्यास, तरकारी, नून, भुटुन, केही छैन। पसलमा उधारोले गर्दा…