काठमाडौँ – गायिका इन्दिरा भट्टराईले एपिक नेपाल म्युजिक अवार्डको सर्वोकृष्ट जुरी अवार्ड जितेकी छिन्। लोक तथा लोक पप गीत गाएर पछिल्लो समय निकै चर्चामा रहेकी गायिका भट्टराईले एपिक नेपाल म्युजिक अवार्ड २०७५को उत्कृष्ट गायिकाका रूपमा अवार्ड हात पारेकी हुन्। गायिका भट्टराई ‘तिमीले छाडे मर्छु म’ बोलको गीतबाट उत्कृष्ट लोक तथा लोक पप गीत विधामा अवार्ड हात…