Logo

ज्योति मगरको पृथक प्रस्तुति (हेर्नुहोस् लाइभ भिडियो)

झापा । झापाको काँकरभिट्टामा अायोजना भइरहेको रमाइलो मेलामा गायिका ज्योति मगरले विशेष सांगीतिक प्रस्तुति दिएकी छिन्। भेट्रान क्लब काँकरभिट्टाको आयोजनामा भइरहेको मेचीनगर रमाइलो मेला–२०७५ मा गायिका मगरले शालिन ढंगले प्रस्तुति दिएकी हुन्। सधैं अंग प्रदर्शन र विभिन्न किसिमका फण्डाले चर्चा बटुल्ने मगरले काँकरभिट्टामा चाहिँ छुट्टै सांगीतिक स्वाद चखाएकी छिन्। https://www.youtube.com/watch?v=wgE43ywwABA&t=26s

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल