काठमाडौं, ९ जेठ – सर्वोच्च अदालतले चिकित्सा शिक्षा संकायमा स्नातकोत्तर तहको शुल्क बढाउन पाउनु पर्ने माग राखेर निजी मेडिकल कलेजका सञ्चालकहरूले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ। वैशाख तेश्रो सातामा परेको मुद्दाको अन्तिम बहसपछि सर्वोच्च अदालतले निजी मेडिकल कलेजका सञ्चालकहरूले दायर गरेको मुद्दामा अन्तरिम आदेश अस्वीकार गरेको हो। सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण…