काठमाडौं, ३ जेठ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले आज सामूहिक रुपमा शपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई शपथ खुवाएपछि दुवै पार्टीका केन्द्रीय सदस्यलाई शपथ गराइएको हो। एकीकृत पार्टीको पहिलो केन्द्रीय…