काठमाडौं, २४ वैशाख – सडक बालबालिकाको विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुनका लागि रुस जाने नेपाली राष्ट्रिय फुटबल टोली, प्रशिक्षक र प्रतिनिधि मण्डलका सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गरेका छन्। ओलीले रुसको राजधानी मस्कोमा मे १० देखि १६ तारिखसम्म हुने सडक तथा असहाय बालबालिकाका लागि विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई सफलताको शुभकामना दिँदै बिदाई…