काठमाडौं, २४ जेठ – कोरोना प्रकोप बढेपछि शुरु भएको लकडाउनका कारण बाहिर निस्किने वातावरणमा छैन। त्यसैले शारीरिक समस्या बढ्न सक्छन्। मोटोपन अधिकांश मानिसमा जटिल समस्याको रुपमा देखिने गरेको छ। मोटोपनले मानिसको शारीरिक बनावट बिगार्छ। मोटोपनले विभिन्न किसिमका रोगहरू पनि निम्त्याउन सक्छ। त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्ने चिकित्सकले सुझाव दिएका छन्। बजन घटाउने धेरै विधि छन्।…