काठमाडौं – हाम्रो शरीरमा निन्द्रा अत्यन्त आवश्यक छ । निन्द्राले थकानयुक्त शरीरमा आराम दिलाउँछ । दिनभरि चलायमान भएको शरीरलाई आराम दिन रातमा निदाउने गरिन्छ । शरीरको थकान हटाउन चाहिने आराम पर्याप्त निन्द्राले मात्र पुर्याउँछ । त्यसलै मानिस निदाउन आवश्यक हुन्छ । एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्दछ । आजकल मोबाइल, टेलिभिजन लगायतका…