काठमाडाैं, १२ कात्तिक – कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र २ हजार ९ सय ८१ जना संक्रमणमुक्त भएका छन्। गौतमका अनुसार देशभरिका प्रयोगशालाहरूमा ८ हजार २ सय ४८ जनाको स्वाब परीक्षण गर्दा ७ सय ५८…