काठमाडौं – गायक सन्तबहादुर पाख्रिन र गायिका रीता केसीको आवाजमा रहेको ‘पाइन्ट लाउने चाहिँ’ बोलको गीत सार्वजनिक भएको छ । लोक दोहोरी भाकामा रहेको गीतमा मोडल सविन तामाङ र याया लामा (लुरी फुच्ची)ले अभिनय गरेका छन् । वेस्टर्न ट्रयाकमा रहेको लोक दोहोरी गीतको म्यूजिक भिडियोमा ‘पाइन्ट लाउने चाहिँ साह्रै मन पर्यो’मा युवाहरूको प्रेम प्रसंग र…