शिक्षा

अनेरास्ववियूका नेतासँग शिक्षामन्त्रीले भने, ‘लकडाउन लगत्तै शैक्षिक संस्था सञ्चालन हुँदैनन्’

काठमाडौं, १३ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि तत्कालै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन्। शिक्षामन्त्री पोखरेलले विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक

कोरोना कहरः सरस्वती बहुमुखी क्याम्पसले शुरू गर्‍यो अनलाइन कक्षा

काठमाडौं, २८ चैत – सरस्वती बहुमुखी क्याम्पसले अनलाइन माध्यमबाट कक्षा सञ्चालन आरम्भ गरेको छ। नोबेल कोरोना भाइरस (कोभिड–१९) को भयावह स्थिति र देशमा जारी लकडाउनलाई दृष्टिगत गर्दै त्रिभुवन विश्वविद्यालयको आङ्गिक

एसइई परीक्षा नरोक्ने सरकारको निर्णय, अरू परीक्षा र भर्ना नलिन शिक्षामन्त्रीको अपिल

काठमाडौं, ४ फागुन – सरकारले बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अपिल जारी गरेर पर्याप्त सावधानी अपनाएर परीक्षा

प्राध्यापक सूर्य सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा पुरस्कार स्थापना

लन्डन – प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवअधिकार र विद्यावारिधि सम्बन्धी दुईवटा वार्षिक पुरस्कार स्थापना गरिएको छ। पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवअधिकार कानूनमा सर्वोत्तम अंक प्राप्त गर्ने

स्थानीय तहले खल्तीबाट शिक्षक नियुक्त गर्न पाउँदैनः शिक्षामन्त्री पोखरेल (अन्तरवार्ता)

यस आर्थिक वर्षमा ७० वटा साक्षर जिल्ला हुने हाम्रो अपेक्षा छ। काठमाडौं, २३ फागुन – सरकारले तर्जुमा गरेको समाजवादोन्मुख राष्ट्रिय शिक्षा नीतिका आधारमा सङ्घीय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढेको

सिटिइभिटी जागिर खाने ठाउँ मात्रै होइन, दक्ष जनशक्ति उत्पादन गर्नैपर्छ: शिक्षामन्त्री

भक्तपुर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटी जागिर खाने थलो मात्रै बनेकोप्रति असन्तुष्टि प्रकट गरेका छन्। सिटिइभिटीको ३२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै

३९ हजार शिक्षक चैतभित्रै नियुक्त गरिने, शैक्षिक गुणस्तर बढाउन शिक्षामन्त्रीको यस्तो अपिल

काठमाडौँ, १० फागुन – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै सामुदायिक विद्यालयमा चैतभित्रै अपुग शिक्षक नियुक्त गरिसकिने जानकारी गराएका छन्। काठमाडौंमा शनिबार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले हाल रिक्त

दोलखामा विद्यालय भवन निर्माण गर्न जुट्यो नेपथ्य

काठमाडौँ – चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौँमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसंगको सहकार्यमा “शिक्षाका लागि संगीत” नाम दिइएको सो कार्यक्रम भृकुटी

शिक्षालाई अब सीपसँग जोड्नुपर्छ, सामुदायिक विद्यालयलाई सवलीकरण: शिक्षामन्त्री

महोत्तरी, ४ माघ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सवलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताएका छन्। महोत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’

जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीमाथिको आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं – जवाहरलाल नेहरु विश्वविद्यालयमा (जेएनयू) का भूतपूर्व विद्यार्थी, नागरिक समाज र सर्वसाधारणहरुले आइतबार दिल्लीस्थित क्याम्पसमा भएको घटनाको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। माइतीघरमा मण्डलामा सोमबार प्रदर्शन गर्दै उनीहरुले