शिक्षा

उपाध्यक्षमा ‘अयोग्य’ श्रीकृष्ण गिरीका छोराको फोटो चिकित्सा शिक्षा आयोगको वेबसाइटमा

काठमाडौं, १० पुस – चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्ने योग्यता नपुगे पनि राजनीतिक दवावमा नियुक्त भएका प्रा.डा. श्रीकृष्ण गिरीको कार्यशैलीप्रति कर्मचारीहरूले नै विरोध गर्न थालेका छन्। उपाध्यक्षमा नियुक्त भए लगतै

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्छ: शिक्षामन्त्री

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने खालका जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्ने बताएका छन्। त्रिवि साधारणसभामा शुक्रबार उनले देशको

जसलाई क्यानडाको सुखसुविधाभन्दा नेपालमै संघर्ष प्यारो लाग्यो

काठमाडौं – ‘पूर्वीय सभ्यता र संस्कृतिमा आफ्नो ज्ञानलाई पैसामा बेच्ने गुरू चोर सरह हो, त्यसैले आज अन्य-अन्य दिशामा डुलिरहेको शिक्षा प्रणालीलाई बदलेर सबै नेपालीका लागि विद्याको सर्वसुलभ उपलब्धता हुने युगको

सगरमाथा आरोही लुइटेलको नाममै छात्रवृत्ति कोष स्थापना, कसले पाउछन् सुविधा?

अमेरिका – सगरमाथा आरोही अनिश लुइटेलका नाममा संयुक्त राज्य अमेरिकाको एउटा संस्थाले छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ। डिसेम्बर ५ र ६ गते अमेरिकामा नर्थन स्टार काउन्सिल ब्वाई स्काउट अफ

विद्यार्थीसँग कलाकारः ब्रिजवाटर इन्टरनेशनल कलेजमा ‘रामकहानी’को टिम (भिडियोसहित)

काठमाडौं – कलाकारहरुको जमघट। कमेडी र डान्सको माहोल। त्यसमा विद्यार्थीहरुको विशेष प्रस्तुति ब्रिजवाटर इन्टरनेशनल कलेजमा देखिएको दृश्य हो यो। कलाकारहरुको उपस्थितिले कलेजले आयोजना गरेको वेलकम प्रोग्रामलाई ज्यादै पृथक र उल्लासमय

ग्रेस इन्टरनेशनलद्वारा बृहत अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना

काठमाडौं – ग्रेस इन्टरनेशनलले अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले भदौ १३ गतेदेखि बृहत् अष्ट्रेलियन शैक्षिक

विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोका रुपमा विकास गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध विकास गरे गन्तव्यमा पुग्न सकिने बताउनु भएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको

एसईईको परीक्षाफल सार्वजनिक

​​​​​​​ भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल शनिबार सार्वजनिक गरेको छ। परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी

कहिले हुन्छ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पाठ्यक्रम विकास केन्द्रको स्थापना?

मदन गिरी, महेन्द्रनगर, १२ जेठ – सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थानपना भएको ८ वर्ष बितिसक्दा पनि पाठ्यक्रम विकास केन्द्रको स्थापना हुन सकेको छैन। विश्वविद्यालयमा पाठ्यक्रम विकास केन्द्र नहुँदा विषय विज्ञको समितिमार्फत पाठ्यक्रम निर्माण

नेपाल शान्ति र स्थिरतातर्फको यात्रामाः प्रधानमन्त्री

काठमाडौं, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति र स्थिरतातर्फको यात्रामा अगाडि बढेको बताएका छन्। स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकाले