काठमाडौं, बैशाख १८ गते । सरकारले व्यापार घाटा न्यूनीकरण गर्न आयात रोक लगाएपछि नेपालमै इनर्जी ड्रिंकको उत्पादन सुरु भएको छ । महावलेश्वर डेरीले नेपालमै रेभा, एमडी आई मिल्क ड्रिंक उत्पादन तथा बिक्री वितरण सुरु गरेको हो । बढ्दो आयात न्यूनीकरण गर्न ३ वर्ष अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इनर्जी ड्रिंक्स आयात प्रतिबन्ध लगाएको थियो…