काठमाडौं, वैशाख ८ गते । काठमाडौं उपत्यकामा शुक्रबारदेखि मात्र कृषि गणना सुरु हुने भएको छ । ७ औं कृषि गणना ६ वैशाखदेखि सुरु भएपनि काठमाडौं, भक्तपुर र ललितपुरमा भने शुक्रबारदेखि मात्रै गणना सुरु हुने कृषि तथा पशु गणना विभागका निर्देशक डा. महेशकुमार सुवेदीले जानकारी दिए । कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी…