Logo

आर्थिक

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो



काठमाडौं, बैशाख ५ गते । सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँमा
कारोबार भएको थियो ।

यस्तै सोमबार तेजावी सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोक्दा चाँदीको मूल्य भने तोलामा १ हजार ४२० रुपैयाँ छ । आइतबारको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल