कृष्णप्रसाद पाठक उनले मलाई जतन गरेर आफूभित्र लुकाएकी थिइन् म भने उनलाई पीडा दिइरहेको थिएँ
सृजना ढकाल ‘सरु’ चिथोर, लुछ, टोक मनपरी गर अहँ मलाई पीडा हुँदैन किनकि म नारी