हेटौंडा, ६ जेठ – बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ। बिहीबार दिउँसो ३ बजेसम्म १ सय ५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३३ जना गरी ३ सय ३८ जनाले मतदान गरेका हुन्। बागमती प्रदेशबाट चयन हुने एक जना राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेका रामबहादुर थापा, नेपाली कांग्रेस,…