काठमाडौं – सभामुख अग्नि सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठकले कतन्त्र र संविधान बचाउनुपर्ने निष्कर्ष निकालेको छ। शुक्रबार बसेको बैठकमा नेताहरुले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको धारणा राखेका थिए। पटकपटक प्रतिनिधि सभा विघटन भएकाले लोकतन्त्र नै धरापमा परेको र त्यसलाई बचाउन सबै दलहरु लाग्नुपर्ने धारणा नेताहरुले व्यक्त गरेका छन्। बैठकमा नेताहरुले कोरोना महामारी चर्किएको बेला…