काठमाडौं, १९ जेठ – तत्कालीन राजा वीरेन्द्र शाहको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज (बुधबार) २० वर्ष पूरा भएको छ। २०५८ साल आजैका दिन अर्थात् जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका सबै सदस्यको हत्या भएको थियो। गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति,…