डा. प्रकाशराज रेग्मी – रक्सीले मुटुलाई बलियो बनाउँछ र मुटुका रोगीहरुले रक्सी पिउनु पर्छ भन्ने सोच अधिकांशमा पाइन्छ। हृदयाघातबाट बच्न दैनिक रक्सी पिउनु पर्छ भन्ने खालका सन्देशहरु विभिन्न लेख रचनामा बेलाबखत प्रकाशित हुने गरेको पनि भेटिन्छ। रक्सी पिउनु हुन्छ वा हुँदैन ? यसले फाईदा बेफाइदा के गर्छ ? यदि पिउनु हुन्छ भने, कति? जस्ता जिज्ञासा…