राेल्पा – उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुर्ख्यौली घर आएका छन्। परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएको जनाइएको छ। पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए। उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ। उनी…