Logo

नेपाल प्रवेश गर्न लागेका एक तिब्बती एसएसबीको नियन्त्रणमा

राजु भण्‍डारी, दार्जीलिङ – सीमा सुरक्षा बल एसएसबी ४१औं बटालियन पानीट्याङ्की बीओपीका बीआईटी जवानहरूले एक जना तिब्बती नागरिकलाई पक्राउ गरेका छन्। पक्राउ परेका तिब्बतीलाई आवश्यक कारबाहीका लागि खोरीबारी थानामा सुम्पिदिएको बताइएको छ। भारतदेखि नेपालमा प्रवेश गरिरहेको समय एसएसबीका जवानहरूले उक्त व्यक्ति तेन्जिङ नामका व्यक्तिलाई पक्राउ गरेको हो। एसएसबी बीआईटी जवानहरूले उक्त व्यक्तिसँग कागजपत्र छानबीन गर्दा…

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल