Logo

मनोरञ्जन

राष्ट्रिय सम्मानका साथ चलचित्र बोर्डका अध्यक्ष भट्टराईको अन्त्येष्टि, छोराले दिए दागबत्ती



जीवन पौडेल, काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको सोमबार दाहसंस्कार गरिएको छ। राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा भट्टराईको अन्त्येष्टी गरिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले पशुपति आर्यघाट पुगेर भट्टराईप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

नेपाल प्रहरीले भट्टराईलाई सलामी दिएको थियो। भट्टराई उनका छोराले दागबत्ती दिएका थिए। अध्यक्ष भट्टराईको आइतबार निधन भएको हो।

कलाकार दीपक क्षेत्री

यसैगरी, कलाकार दीपक क्षेत्रीको अन्त्येष्टि पनि पशुपति आर्यघाटमै गरिएको छ। क्षेत्रीको शनिबार निधन भएको हो। दुई कलाकर्मीको अन्त्येष्टिमा कयौं कलाकारहरु सहभागी थिए।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल