गैरआवासीय नेपाली संघ एनआरएन अध्यक्षका प्रत्याशी ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर शैलीको कविताको उक्त पंक्ति गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं बेलायतका सफल व्यवसायी कुल आचार्यको संघर्ष र सफलताको कथासँग ठ्याक्कै मिल्छ। कहिल्यै नथाक्ने संघर्ष, निरन्तरको मिहनत अनि अविचलित समर्पणले कुललाई सफलताको शिखरमा पुर्याएको छ। पर्वतको सामान्य पृष्ठभूमिका आचार्य आफ्नै…