अश्वेत नागरिकको अधिकारका लागि भएको मुक्ति युद्धका सर्वोच्च कमाण्डर तथा दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाले भनेका छन्, ‘रियल लिडर्स मोष्ट बी रेडी टु सेक्रिफाई अल फर दी फ्रिडर अफ दियर पिपुल्स्।’ अर्थात वास्तविक नेताहरुले आफ्ना नागरिकका लागि सबै कुरा त्याग्नुपर्छ। वास्तवमै त्याग र बलिदानबाट प्राप्त उपलब्धि मात्रै चीर स्थायी हुनसक्छ। नेल्सन मण्डेला। दक्षिण…