काठमाडौं, १९ मंसिर – अपाङ्गता भएका व्यक्तिहरूका हक र अधिकार स्थापनाका लागि संयुक्त राष्ट्र संघले सन् १९८१ देखि मनाउन थालेको अन्तर्राष्ट्रिय अपाङ्ग दिवस काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरिएको छ। ‘विङ ह्युमन’ले पनि काठमाडौंको जोरपार्टीमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाएको छ। उक्त अवसरमा म्युजिकल चियर, ह्विल चियर दौड तथा…