काठमाडौं, वैशाख २० – नेपाली गायक दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको टप ७ मा पुगेका छन्। उनी नयाँ संस्करणको अमेरिकन आइडलको उत्कृष्ट ७ मा परेका हुन्। गत वर्षको अमेरिकन आइडलका फस्ट रनरअप दिवेशको चर्चा सर्वत्र भएको थियो। उनलाई विश्वभरका नेपालीहरुले हौसला र साथ दिएका थिए। यस सिजन पनि प्रतिस्पर्धा गर्न गएका दिवेशले राम्रो…