गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदबाट हटाइयाे


काठमाडौं – गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई सोमबार पदबाट हटाएकी हुन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: