Logo

उपत्यकामा निजी सवारीमा जोर विजोर प्रणाली, बारअनुसार पसल खाेल्न पाइने

काठमाडाैं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ। काठमाडाैं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरुकाे बैठकले निषाेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे। तर, थप गरिएकाे निषेधाज्ञा खुलुलाे बनाइने भएकाे छ। थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बारअनुसार पसल सञ्चालन गर्न पाइनेछ। रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?…

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल