काम गरेर देखाउने प्रतिवद्धता काठमाडौं, असार १२ गते । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यकालका लागि सञ्जीव गोर्खाली ढकालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएन अभियन्ता ढकालले उम्मेदवारी सार्वजनिक गर्दै यो अभियान केवल नेतृत्वका लागि नभइ, स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागितामूलक समुदाय निर्माणका लागि भएको जानकारी दिएका हुन्। ढकालले स्वतन्त्र च्यारिटेबल संस्था रूपमा…