जुम्ला – विगत दुई दिनदेखि प्रा.डा. गोविन्द केसीको उपचारमा संलग्न चिकित्सहरुलाई बारम्बार एउटै कुराले चिन्तित बनाइरहेको छ, सत्याग्राही डाक्टरलाइ कतै सेप्सिस त हुने होइन! चिकित्सकहरुलाई राम्रोसँग थाह छ, अनशनरत डा. केसीलाई एकपटक सेप्सिस भइहाले, स्वास्थ्य स्थिति काबुभन्दा बाहिर जाने छ। अझ एन्टिबायोटिक्स लगायत कुनै पनि किसिमका औषधि नलिने डा. केसीको अडानकाबीच सेप्सिसको उपचार गर्ने कुनै…